 |
| साथीहरुको प्रतिक्षाको बेला खिचिएको बौद्ध गुम्बा |
हेलम्बु यात्राको फोटो फिचर
२०६९ सालको चैत २२ गते बिहान काठमाडौंको बौद्धबाट सुरु भएको आठ जना पत्रकारको हेलम्बु यात्रा २३ गते साँझ चावहिलमा आएर टुङ्गियो । यात्राका केही विम्बहरु ब्लगमा सुरक्षित गर्न मन लाग्यो ।
 |
| सिन्धुपाल्चोक जिल्लाको इचोक गाउँ, जसलाई छोरी बेच्ने गाउँ भनेर पनि चिनिने रहेछ । |
 |
| हाम्रो टोली |
 |
| कोकाकोला बिर्साउने छ पानी, हाम्रो गाउँ जाने की नजाने ? सगरमाथा टिभीका गणेशमान सरको मन्तव्य |
|
लालीगुँरास पाएपछि म त मख्खै
 |
| YariMa Boarding School |
 |
| शेर्माथाङ गाउँ |
No comments:
Post a Comment